फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

रामेछाप । सुनापति महादेव लहरेमाने संरक्षण समाज तथा हिलेदेबि वडा नं. ३ को समन्वयमा  बडा दशैंको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । 

सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं नेकपा माओवादी केन्द्र ३ नं. वडा अध्यक्ष कुल बाहादुर थिङ प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा सदस्य डेक बहादुर  खड्का,  वडा सदस्य रजनी मोक्तान,  सुन्तली बि क, सुनापती गाउँपालिका वाईसीएल इन्चार्ज  तुफान लामा, नेपाली काँग्रेस वडा सभापति प्रतापसिंह मोक्तान,  सुनापति खेलकुद विकास समितिका सचिव राजेन्द्र कुमार मोक्तन लगायतका उपस्थिती रहेका थिए ।

सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङको विशेष कामले उपस्थित हुन नसकिएकोले अध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकामना सहित बडा दशैंको शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा घर आगँनमै आइपुगेको नेपालीहरुको महान चार्ड बडा दशैको शुभकामना दिदै प्रमुख अतिथी वडा सदस्य थिङले सुनापति महादेव लहरेमाने संरक्षण समाजले समाजमा खेलेको भूमिका अतुलनिय रहेको बताएका छन् । उनले सकारात्म सोच भएका युवाहरुलाई जोडेर संस्थाले गरेको समाजिक कामको प्रशंसा गरे ।

यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष फिरोज तामाङले बडा दशैको शुभकामना दिदै युवाहरुलाई सकारात्मक दिशा तर्फ अघि बढाउन आफुले सधै सहयोग गर्ने बताएका छन् । उनले संस्थाले महत्वपूर्ण र रचनात्मक काम गरेको र अझै पनि युवाहरुलाई जोड्दै अगाडि बढ्ने सुझाव दिए ।

हिलेदेबि, साँधी डाँडामा भएको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा रोज मोक्तान, हरि कर्मचार्य, अभिषेक तामाङ, रेश्मा बोम्जन, प्रमोद मोक्तान लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज