सत्य कुरा उठाउँदा माओवादी पार्टिबाट निष्कासन गर्ने तयारीमा जुट्यो

रामेछाप ।  रामेछाप जिल्ला सुनापति गाउँपालिकामा पछिल्लो समयमा निकै चर्चामा आएको बिषय ब्याक हो लोडरको खर्च विवरण सार्वजनिकको प्रस्ताव लाँदा नेकापा माओवादी केन्द्र सुनापति गाउँपालिका सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी ) बागमती प्रदेश सदस्य हिक्मत थिङलाई शिर्ष नेता देखी पार्टिबाट निष्कासन गर्ने दबाब, चेतावनी आएको छ ।

यस विषयमा थिङले सुनापतिमा भएको कामको गतिविधिहरुको जनता माझ सार्वजनिक गरौं भनी प्रस्ताव लाँदा पार्टिमा दखल पुग्ने र आफ्नो शीर्ष नेताहरूको मानहानी हुने दवाव आएको छ ।

थिङले सुनापति न्युज डटकमसँग भने, २०७३ सालको स्थानीय तहको निर्वाचन हुँदा सुनापति गाउँपालिकाका जनता निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने जनतालाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि जनतालाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे।

‘गाउँ–गाउँमा सिंहदरबार होइन, सिंहचाहिँ पक्कै आएका छन्,’ उनले भने, ‘मैले पहिले देखि उठाएको विषयमा सुनापति गाउँपालिकाले समय मग्दा माग्दा महिना बित्यो आज सम्म यो विषयले न्याय पाउन सकिएन । स्थानिय सरकार आएपछि जनताले दु:ख पाउदैन भनिन्थ्यो तर चलखेल मामिलामा जनप्रतिनिधिलाई कर्मचारीले कमान्ड गरेपछि कसरी न्याय पाउन सकिन्थ्यो ? यो ब्याक हो लोडर काण्डलाई अझै पनि ढाकछोप गर्दै छ । यदि यही बिषय उठान गर्दा पार्टिले निष्कासन गर्छ भने, त्यो पनि स्वीकार हुने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज