पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

गएराति भारतले गरेको आक्रमणभन्दा पहिले पाकिस्तानले भारत प्रशासित कश्मीरको भिम्बर गली क्षेत्रमा आक्रमण गर्नसक्ने भारतीय सेनाले बताएको थियो । स्थानीयहरूले धेरै विस्फोटका आवाज सुनेको बताएपछि विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो ।

यसैबीच पाकिस्तानले पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरेको छ । भारतीय आक्रमणको जवाफ दिने तयारी गरिरहेको भन्दै पाकिस्तानको पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरिएको हो ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज केहीबेरपछि आफ्नो राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।

उहाँले भारतले गरेको पछिल्लो आक्रमणलाई कायरतापूर्ण आक्रमण भन्दै आफ्नो अनुकूलतामा यसको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज