वडाध्यक्ष तामाङ बिरामीको स्वास्थ्य लाभको कामना गर्दै भेट्न घर घरमा र अस्पताल पुगे

जेठ २२ रामेछाप।पछिल्लो समय सुनापति गाउँपालिका वडा नं. ३ मा  कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर ‘हटस्पट’ बनिरहेको भेला वडाध्यक्ष बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिरामी भेट्न घर घरमा र अस्पताल पुगेका छन्  । 

सुनापति गाउँपालिका  वडा नं. – ३ का अध्यक्ष बाबुराम तामाङले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमित भई कोभिड अस्पतालमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड अस्पताल बेथान पुगेका छन् । 

केही दिनअघि पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरी होम आइसोलेशनमा बसेका दुई जना वडा बासीको स्वास्थ्य अवस्था सुधार नआएपछि कोभिड अस्पतालमा भर्ना गरिएको बिरामीको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई उच्च मनोबलका साथ सामना गर्न हौसला प्रदान गरेका छन् । 

वडा अध्यक्ष तामाङ्गले सुनापति न्युजसँग भने, आफ्नो वडाबासीलाई जोगाउन स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुगेका छन्, वडाले अस्पतालसम्म पुर्याउन एम्बुलेन्स, आइसोलेशन बेड, तयारी अवस्थामा राखेको र हिलेदेवी बासीलाई यो विषम परिस्थितिमा स्वास्थ्य सामग्रीसहित औषधिमा केही पनि कमी हुन नदिने बताउँदै चौबिसे घण्टा जनताकै सेवामा रहने बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज