प्रतिष्ठानले क्यान्सर पीडितलाई खाद्यान्न तथा आर्थिक सहयोग

जेठ २६ रामेछाप। मुलुक कोरोना भाइरस (कोभिड—१९) का कारण संकटमा परेका बेला सक्षम स्मृति प्रतिष्ठान र निर्माण व्यवसायी एवं समाजसेवी रबि योञ्जनले क्यान्सर पीडितलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छन् ।

हिमाल पहाड  तराई कोहि छैन पराई  भन्दै सुस्त गाउँपालिका वडा नं. – १ , फेचुवा , नवलपरासीका विगत ६ महिना अघिदेखि क्यान्सर पीडित भई पुरानो ठिमी बस्दैआएका  कालिराम चौधरीको श्रीमति सावित्रीदेवी चौधरीलाई चामल, दाल, तेल, हट ब्यक, माक्स सहित आर्थिक सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति  न्युजलाई जानकारी दिनुभयो ।

प्रतिष्ठानले एक दिनअगाडि मात्र सुनापति गाउँपालिका भित्र कोभिड पोजिटिभ  बिरामी र स्वास्थ्यकर्मी लगायत २६० जनालाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खानेकुरा अन्डा, माक्स, सेनिटाइजर, साबुन, मन्जन, ब्रस गरी करिब दुईलाख पचास हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।

अध्यक्ष बलले आर्थिक अभाव रहेको थाहा पाएपछि छट्पटिएको क्यान्सर पिडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि सामाजिक कार्यमा आफ्नो सहयोग रहने बताउँदै चौधरीको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले ९८११५४६५१३ सावित्रीदेवी चौधरीलाई र ९८५१००६०८७ प्रतिष्ठानलाई सम्पर्क गरि सहयोग गरिदिनुहुन अपिल  गरेको छन् ।

बलले विगत लामोसमयदेखि आपतविपत बिरामी, दीनदुःखी, बेसारहरुलाई आफ्नो छाक काड्दै सामाजिक कार्यमा सक्रिय छन्।भने कोभिड—१९ का कारण अस्पतालमा, आइसियु, अक्सिजन नपाए छट्पटिरहेको बिरामीलाई अक्सिजन औषधि बोक्दै उपत्यकाको कोठा कोठामा पुगेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज