नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधीन भवनको तेस्रो ढलान सम्पन्न

जेठ २९ काठमाडौँ।तामाङ समुदायको साझा संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधीन एकमात्र ऐतिहासिक तामाङ संस्कृतिक भवनको आज तेस्रो ढलान गरिएको छ। 

बिगत लामो समय देखि निर्माण कार्य थालेका तामङ भवनलाई  ३ न. प्रदेश सांसद हिमाली गोलेको पहलमा २० लाख रुपैया बजेट विनियोजित गरेपछि पछिल्लो चरण गति लिन थालेको राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिण बलले सुनापति न्युजलाई जानकारी दिनुभयो । 

राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योन्जनले भवन निर्माणमा समुदाय स्तरमा सहयोगको धेरै हारगुहार गरे सबैको थोरै भए पनि लगानी भएमा समुदायको भवन प्रती माया जागिन्छकी भन्ने हेतुले तर समुदायबाट भनेको जस्तो सहयोग नआएको बताउदै सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनका धनी महानुभाव लगाएत सरकारका तिनै वटा निकायलाई धन्यवाद व्यक्त गर्दै धन भएर के गर्नु मन नभएसि धनका मालिक तामाङहरु संग आशा नगर्ने तामाङ जातिको इतिहास बचाउन आफू जुनसुकै परिस्थितिको सामना गर्ने बताउनु भयो ।

त्यसैगरी महासचिव बलले तामाङ जातीबाट धेरै सांसद र मन्त्री भए तर उहाँहरुले सधै आश्वासन दिने कहिकतै बाट एक रुपैया पनि आर्थिक छुट्याउने सकिन सांसदको छुट्टै सांसद कोषबाट छुट्याउन सकिन्थ्यो त्यो गर्नु भएन त्यसैल हामी सरकारको स्थानीय, प्रदेश र संघीय सरकार सम्म पुग्ने क्रममा ३ न. प्रदेश सांसद हिमाली गोलेले निर्माणाधीन भवनलाई २० लाख रुपैया बजेट विनियोजित भएपछि तेस्रो ढलान गरेको महासचिव प्रबिण बल्ले बताउनुभयो, उहाँको योगदानको राष्ट्रिय तामाङ घेदुङ तथा सिङ्गो तामाङ समुदायले उच्च मुल्यांकन गर्ने बताउदै बजेट पार्न सफल भएकोमा सांसद हिमाली गोले अनि साथमा नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार छिरिङ ध्वर्जे पाख्रीन र सुमन लामालाई बिशेष धन्यवाद ब्यक्त गर्नुभयो ।

देश तथा बिदेशबाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी संघ सस्था र दाजुभाइ तथा दिदिबहिनीहरु साथै  राष्ट्रिय तामाङ घेदुङको हरेक गतिविधिहरुलाई बिस्वभर प्रसारणको माध्यम बाट पुर्याई सहयोग पुर्याउनु हुने संचार कर्मीहरुलाई समेत धन्यवाद व्यक्त गर्दै सम्पुर्ण तामाङ समुदायलाई आफ्नो इतिहास बचाउन एक भएर लाग्न अनुरोध समेत गर्नु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज