प्रतिष्ठानलाई दक्षिण कोरियाबाट मोक्तानले आर्थिक सहयोग

काठमाडौँ । सक्षम स्मृति प्रतिष्ठानलाई दक्षिण कोरियाबाट किरण मोक्तानले १० हजार आर्थिक सहयोग गरेका छन् ।

अरुभन्दा बेग्लै पहिचान, कोभिड-१९ लगाएत विभिन्न समस्यामा परेकालाई बचाउने सक्षम स्मृति प्रतिष्ठानको अभियान भन्ने मुल नारा सहित प्रतिष्ठानले पहिलो चरण सुनापति गाउँपालिकाभित्रको पाँचओटै वडामा राहत प्याकेज वितरण गरेका छन् भने, गाउँपालिकाभित्रबाट काठमाडौँ उपत्यकामा विभिन्न पेशामा आबद्ध  भई कोरोना भाइरसले ल्याएको जोखिमलाई सामना गर्न सरकारले गरिएको लकडाउनका कारण दैनिक कामकाज ठप्प हुँदा बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने हेतुले तत्कालका लागि प्रति परिवार चामल, दाल, तेल राहत स्वरुप प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति न्युजलाई जानकारी दिनुभयो ।

उक्त अभियानमा सहयोग पुर्याउने अभिप्रायले किरण मोक्तानले १० हजार आर्थिक सहयोग गरेका छन् ।

सुनापति गाउँपालिका वडा नं. ३ घर भई बिगत लामो समयदेखि रोजगारको सिलसिलामा दक्षिण कोरियामा रही सामाजिक कार्यहरुमा सधै सहयोग गरिरहेका छन् । मोक्तानले समाजमा कोहि समस्यामा  परेको देख्न नचाहने र लकडाउनका कारण रोजीरोटी गुमेकाहरूको अनुहारमा खुशी ल्याउन सक्षम स्मृति प्रतिष्ठानले गरिएको अभियानमा जोडेका छौं, त्यसैले सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नका लागि अपिल गरेका छन् ।  

सम्बन्धित समाचारहरु

https://youtu.be/RIYIj-0BFKY

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज