सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

रामेछाप जिल्ला सुनापति गाउँपालिकामा लामो समयदेखि जनताको चासो गुनासोको विषय जे. सि. बि. (ब्याक हो लोडर) को आयव्याय खर्च विवरण सार्बजनिकको  प्रस्ताब जनतालाई अझै झुक्याएर पन्छिन खोज्दै छ ।

गत फागुन ६ गते सुनापति गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिकामा चलिरहेको डोजर भाडामा दिने निर्णय गरेको थियो ।त्यस सुचना प्रकाशन हुनु लगतै स्थानिय युवा हिक्मत थिङले गाउँपालिकामा हालसम्म जे. सि. बि. (ब्याक हो लोडर) चल्दा भएको आयव्याय खर्च विवरण र मर्मत खर्च विवरण सार्बजनिक गरेर मात्र भाडामा दिने भनि निवेदन पेश गरिएको थियो र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले फाल्गुन २६ गते अन्तिम समय लिएर १ हप्तामा उपलब्ध गराउने भनिएको थियो । तर आज सम्म सहि तथ्य उपलब्ध नगराएको भन्दै  आम जनताको आक्रोश छ।

गाउँपालिकाले डोजर चलाएको समयमा भरपाई गर्दा न मिति नै छ न हिसाब नै मिलेको छ । थिङले गाउँपालिकाबाट उपलब्ध गराएको तथ्याङ्कमा पनि हिसाब लापरवाही रहेको र आफ्नै मनोमानिमा दर रेट निर्धारण गरि चलाईरहेको छ भने, आयव्यायमा अनियमितता भएको पुष्टि समेत गरेको छ । गाउँपालिकाले आयव्याय खर्च बिवरण समेत रेकर्ड नगरी अनियमित ढंगले गाउँपालिका चलाईरहेको छ । उक्त खर्च विवरण सार्वजनिक गर्न यस अघि रहेको कर्मचारीहरु सम्पर्कमा नआएसम्म उपलब्ध नहुने र जनतालाई ५ वर्षसम्म अझै झुक्याउदै  दु:ख दिने गरेको छ ।

एक सेवाग्राहीले सुनापति न्युज डटकमसँग भने, मैले पनि डोजर प्रयोग गरे वापत रकम तिरेको थियो तर मेरो भरपाईमा नाम नै नराखि मैले बुझाएको पैसा कसले चलायो ? भन्दै आक्रोश जनाएको छ । यस विषयमा थिङले सुनापति न्युज डटकमसँग बोल्दै अब निर्बाचनको चपेटा देखाएर जनप्रतिनिधि देखि कर्मचारी सम्मको सेटिङ्गमा यस बिषय ढाकछोप तिर जुटेको छ । यस बिषयमा जनतालाई स्पष्ट पार्न अदालत नै धाउने तयारीमा जुटेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज