Day: २०७८ चैत्र २९, मंगलवार

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

uncategory
रामेछाप जिल्ला सुनापति गाउँपालिकामा लामो समयदेखि जनताको चासो गुनासोको विषय जे. सि. बि. (ब्याक हो लोडर) को आयव्याय खर्च विवरण सार्बजनिकको  प्रस्ताब जनतालाई अझै झुक्याएर पन्छिन खोज्दै छ । गत फागुन ६ गते सुनापति गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिकामा चलिरहेको डोजर भाडामा दिने निर्णय गरेको थियो ।त्यस सुचना प्रकाशन हुनु लगतै स्थानिय युवा हिक्मत थिङले गाउँपालिकामा हालसम्म जे. सि. बि. (ब्याक हो लोडर) चल्दा भएको आयव्याय खर्च विवरण र मर्मत खर्च विवरण सार्बजनिक गरेर मात्र भाडामा दिने भनि निवेदन पेश गरिएको थियो र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले फाल्गुन २६ गते अन्तिम समय लिएर १ हप्तामा उपलब्ध गराउने भनिएको थियो । तर आज सम्म सहि तथ्य उपलब्ध नगराएको भन्दै  आम जनताको आक्रोश छ। गाउँपालिकाले डोजर चलाएको समयमा भरपाई गर्दा न मिति नै छ न हिसाब नै मिलेको छ । थिङले गाउँपालि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज