बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार


दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एमालेवाट उमा लुङ्गेली मगर शेर्पाको उम्मेदवारी दर्ता भएको छ । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले आज उपाध्यक्षका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकर गाउपालिका सुरीमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवार भएकी उमा लुंगेली मगर शेर्पा गौरीशंकर गाउँपालिका ७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुुन् । शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो ।

उपाध्यक्ष पदका उम्मेदवार बनेकी उमा बीमा क्षेत्रमा सबैभन्दा अव्वल र उत्कृष्ट एमडिआरटी हुन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई बीमा क्षेत्रकै उत्कृष्ट एमडिआरटी बनेकी हुन् । उनी सामाजिक र ब्यवसायीक क्षेत्रमा पनि दक्ष छिन् । शेर्पा कराँते खेलमा समेत अब्बल रहेकी छन् ।

शेर्पाले २०७२ को भूकम्प, कोभिड–१९ को महामारी, बाढीपहिरो लगायतका समयमा जनताको साथमा रहि नीजि तथा विभिन्न संघसंस्थाको सहकार्यमा जनताको घरदैलोमा राहत सामग्री पुराउने कार्यमा समेत सक्रिय रहदै आएकी थिईन ।

उनी लायन्स क्लबमा आवद्ध भएर समेत बिभिन्न सामाजिक काम गर्दै आएकी छन् । उनी राजनीतिसंगै समाजसेवा र नीजि व्यवसायीक कार्यमा समेत सक्रिय छिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज