Day: २०८१ मंसिर २, आईतवार

बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार

बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एमालेवाट उमा लुङ्गेली मगर शेर्पाको उम्मेदवारी दर्ता भएको छ । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले आज उपाध्यक्षका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकर गाउपालिका सुरीमा उम्मेदवारी दर्ता गराएकी हुन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवार भएकी उमा लुंगेली मगर शेर्पा गौरीशंकर गाउँपालिका ७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुुन् । शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो । उपाध्यक्ष पदका उम्मेदवार बनेकी उमा बीमा क्षेत्रमा सबैभन्दा अव्वल र उत्कृष्ट एमडिआरटी हुन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई बीमा क्षेत्रकै उत्कृष्ट एमडिआरटी बनेकी हुन् । उनी सामाजिक र ब्यवसायीक क्षेत्रमा पनि दक्ष छिन् । शेर्पा कराँते खेलमा समेत अब्बल रहेकी छन् । शेर्पा...
उपनिर्वाचनकालागि गौरीशंकरमा ७ राजनीतिक दलसहित १६ जनाको मनोनयन दर्ता, सुचीसहित

उपनिर्वाचनकालागि गौरीशंकरमा ७ राजनीतिक दलसहित १६ जनाको मनोनयन दर्ता, सुचीसहित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि १६ जनाको मनोनयन दर्ता भएको छ । गौरीशंकरमा उपनिर्वाचनको लागि आज भएको मनोनयन दल दर्तामा नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकरका अनुसार पालिकाको उपाध्यक्ष पदकालागि एमालेवाट उमा लुङ्गेली मगर शेर्पा, नेकपा माओवादी केन्द्रवाट निमलेकी शेर्पा, कांग्रेसवाट पासदिकी शेर्पा तामाङ, राश्वपावाट गोमा श्रेष्ठ, नेकपा एसवाट रविना खड्का, राप्रपावाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीवाट सपना कार्की खड्काको उम्मेदवारी परेको छ । त्यस्तै उपनिर्वाचनकालागि ९ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । स्वतन्त...
नेकपा एमालेका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै

नेकपा एमालेका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै छिन । काठमाडौंमा गौरीशंकर पालिका सम्पर्क मञ्चले आयोजना गरेको बृहत भेलामा उम्मेदवार सिफारिसपत्र बुझ्दै आज उपनिर्वाचनको लागि मनोनयनपत्र दर्ता गर्न लागेकी हुन् । शनिवार गौरीशंकरका स्थायी मतदाताहरुसंग परिचय र भेटघाट कार्यक्रममा बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले उमा शेर्पालाई नेकपा एमालेको उपाध्यक्ष उम्मेदवार सिफारिसपत्र हस्तान्तरण गर्नुभएको थियो । अगुवा कार्यकर्ता भेलामालाई सम्वोधन गर्नुहुँदै इन्चार्ज डा. भट्टराईले शेर्पाको जित भैइसकेको र आफ्नो प्रतिबद्धताको खाका तयार गरी राख्न अनुरोध गर्नुभयो । कार्यक्रममा उम्मेदवार शेर्पाले गौरीशंकरमा नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरीशंकर निर्माण गर्ने सपना पुरा नहुने भएकोले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज