गार्हाे छ २ मा भट्भटे माइला कि दीया

 

भटभटे माइलाले भेट्टाए नयाँ जोडी, रियाशाको ठाउँमा आइन् दीया

 

काठमाडौं । चर्चित सिरियल ‘गाह्रो छ हो’मा बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडी रुचाइएको थियो । विवाहपछि रियाशा अभिनयबाट टाढिइन् । रियाशालाई सिरियलमा फर्काउन पनि नेपालीले प्रयास गरे ।

 

दर्शकमाझ पुतलीको खोजी पनि निकै भयो । तर, रियाशाको ठाउँमा दर्शकले नयाँ कलाकार देख्न पाउनेछन् । भटभटे माइलाले रियाशाको ठाउँमा नयाँ कलाकार दियालाई  लिएर ‘गाह्रो छ हो’को दोस्रो सिजन दर्शकमाझ ल्याएका छन् । चरित्र चित्रण र कलाकारमा हेरफेर गर्दै ल्याइएको सिजनमा दर्शकले मुख्य पात्र भटभटे माइलाको जोडीलाई देख्न पाउनेछन् ।

 

दीयाले पछिल्लो समय सिरियलका केही एपिसोडमा भटभटे माइलाको जोडीको रुपमा अभिनय गरिरहेकी छिन् । अघिल्लो सिजनमा भटभटे माइला र पुतलीलाई विवाहित जोडीको रुपमा चित्रण गरिएको थियो । दोस्रोमा भने अविवाहित जोडीको कथा बुनिएको छ ।

 

“गार्हाे छ हाे २” काे पहिलाे भागकाे भिडियाे तल हेर्नुहाेस

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज