Day: २०८१ मंसिर १८, मंगलवार

साँगा प्रहरी स्कुलमा एआइजी राईले गरे आईजिपी ट्रफीको उद्घाटन

ताजा अपडेट, बागमती, सुरक्षा
एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यमा ३०औ IGP Football Running Trophy(आईजिपी फुटबल रनिङ्ग ट्रफी)  को उद्घाटन सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विषेश अतिथीका रूपमा ANFA का उपमहासचिव बद्री भट्टराई तथा अतिथीका रूपमा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, फुटवल प्रशिक्षकहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थितिमा नेपाल प्रहरी स्कुल साँगामा आज तिसौं Inter-School IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न  भएको हाे । तिसौं संस्करणमा १५ विद्यालयका १६ टिमहरूले सहभागिता जनाएका छन। League-cum-knockout तरिकाबाट सञ्चालन हुने प्रतियोगितामा league चरणका खेलहरू ...
चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला

चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार
पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्। ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए । सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए।...
गार्हाे छ २ मा भट्भटे माइला कि   दीया

गार्हाे छ २ मा भट्भटे माइला कि दीया

कला/साहित्य, भिडियो, मनोरञ्जन
  भटभटे माइलाले भेट्टाए नयाँ जोडी, रियाशाको ठाउँमा आइन् दीया   काठमाडौं । चर्चित सिरियल ‘गाह्रो छ हो’मा बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडी रुचाइएको थियो । विवाहपछि रियाशा अभिनयबाट टाढिइन् । रियाशालाई सिरियलमा फर्काउन पनि नेपालीले प्रयास गरे ।   दर्शकमाझ पुतलीको खोजी पनि निकै भयो । तर, रियाशाको ठाउँमा दर्शकले नयाँ कलाकार देख्न पाउनेछन् । भटभटे माइलाले रियाशाको ठाउँमा नयाँ कलाकार दियालाई  लिएर ‘गाह्रो छ हो’को दोस्रो सिजन दर्शकमाझ ल्याएका छन् । चरित्र चित्रण र कलाकारमा हेरफेर गर्दै ल्याइएको सिजनमा दर्शकले मुख्य पात्र भटभटे माइलाको जोडीलाई देख्न पाउनेछन् ।   दीयाले पछिल्लो समय सिरियलका केही एपिसोडमा भटभटे माइलाको जोडीको रुपमा अभिनय गरिरहेकी छिन् । अघिल्लो सिजनमा भटभटे माइला र पुतलीलाई विवाहित जोडीको रुपमा चित्रण गरिएको थियो । दोस्रोमा भने अविवाहि...
तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा लोक बल

तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा लोक बल

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
  तामाङ पत्रकार संघ काभ्रेको चौथो अधिवेशन सम्पन्न, लोक बलको अध्यक्षतामा नयाँ कार्यसमिति काभ्रे । तामाङ पत्रकार संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति लोक लामा बलको अध्यक्षतामा चयन गरेको छ।   कार्यक्रम तामाङ पत्रकार संघको केन्द्रीय महासचिव तीर्थ बलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनको अध्यक्षता संघकी जिल्ला अध्यक्ष अञ्जली ब्लोनले गरेकी थिइन्। अधिवेशनले लोक ब. लामाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ। समितिका सदस्यहरू यस प्रकार छन्: १. अध्यक्ष: लोक ब. लामा२. उपाध्यक्ष: जीवन तामाङ३. सचिव: अशोक बुद्ध लामा४. सहसचिव: विजय जिम्बा५. कोषाध्यक्ष: लाल ध्वज तामाङ६. सदस्य: बिकेश तामाङ७. सदस्य: सिर्जना तामाङ८. सदस्य: विजय तामाङ समितिमा एक जना सदस्यलाई मनोनित गर्ने निर्णय भएको छ। तामाङ समुदायका पत्रकारहरूला...
वास्तु शास्त्र 

वास्तु शास्त्र 

Breaking News 1, ताजा अपडेट, विचार
  वास्तु शास्त्र    संसारमा धेरै किसिमका प्रयोजनका लागि धेरै शास्त्रहरु तयार भएका छन् । आफ्नो आफ्नो क्षेत्रमा सबै शास्त्रहरुको उत्तिकै महत्व छ । सबैको महत्व ठूलो हुुँदा हुँदै पनि जुन कुरा मानिसको अत्यावश्यक हुन्छ, त्यस विषयलाई समेटेर बनेको शास्त्रहरु चाहीँ युगौँ युगसम्म रहिरहन्छन् । मानिसका आधारभूत आवश्यकता भनेको गाँस, वास र कपास यही ३ कुरा हुन् । यी ३ कुरा बाहेक अन्य कुरा पनि मानिसलाई सरल र सुखि जीवन बिताउनको लागि चाहिन्छ । तर अन्य विषयहरु भने नभए पनि मानिस बाँच्दछ ।   मानिसका लागि बस्नको लागि घर अत्यावश्यक हुन्छ । यस बाहेक पनि हरेक किसिमका कामकाजका लागि विभिन्न संरचनाहरुको आवश्यकता पर्दछ । यही अत्यावश्यक विषय घर वा संरचना निर्माणको बारेमा प्राचिन ऋषीमुनीहरुले धेरै मिहेनत गरेर तयार पारेको ग्रन्थको नाम वास्तु शास्त्र हो । सानो झुपडी देखि लिएर ठूला ठूला दरवारको निर्म...
रास्वपा उम्मेदवार राेजिना श्रेष्ठकाे सफथ ग्रहण फाेटाे फाईल

रास्वपा उम्मेदवार राेजिना श्रेष्ठकाे सफथ ग्रहण फाेटाे फाईल

फोटो फिचर, बागमती, राजनीति
काठमाडौं महानगरपालिकाकाे मेयर बालेन शाहले  स्थानिय तहकाे उपनिर्वाचनबाट  निर्वाचित काठमाडौं- १६ मा रास्वपाका उम्मेदवार   रोजिना श्रेष्ठलाई  वडाअध्यक्ष  पदकाे सफथ खुवाएका छन ।श्रेष्ठ २९०२ मत ल्याएर विजयी भएका  थिए।   फाेटाे फाईल  
 तिलु शर्माको “फ्याट्ट पोईल” सार्वजनिक

 तिलु शर्माको “फ्याट्ट पोईल” सार्वजनिक

गण्डकी, भिडियो, मनोरञ्जन
  तिलु शर्माको "फ्याट्ट पोईल" बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई भिडियाे मार्फत गीतको भाब व्यक्त गरेका छन्।   पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा तिलु शर्माको “फ्याट्ट पोईल” बोलको गीत सार्वजनिक भएको छ।   भिडियाे यँहा हेर्नुहाेला :- https://youtu.be/BpocBqGXFG8?si=M0hgTYm0qS9Dg1sh प्रवेश पौडेलको शब्द/संगीत रहेको”फ्याट्ट पोईल” बोलको गीतमा चर्चित गायिका अश्मिता डल्लाकोटी र प्रवेश पौडेलको सुमधुर आवाज रहेको छ भने स्मारिका ढकाल, सुरेश कोहली, सम्झना थापा ,सरोज प्रजा, शक्ति कुमार गोदार, अश्मिता डल्लाकोटी र धुर्ब सुबेदी फिचरमा छन्।   प्रविन थापाको निर्देशन/कोरियोग्राफी नवराज उप्रेतीको छयांकन र अमृत चापागाईंको सम्पादन रहेको गित यती बेला व्यापक चर्चा छ।  ...
राष्ट्रपति सीजिनपिङसँग  प्रधानमन्त्री ओलीको भेटवार्ता

राष्ट्रपति सीजिनपिङसँग  प्रधानमन्त्री ओलीको भेटवार्ता

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, राजनीति, समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीको भेटवार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सी जिनपिङसँग भेटवार्ता गरेका हुन् ।   प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।       ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज