साँगा प्रहरी स्कुलमा एआइजी राईले गरे आईजिपी ट्रफीको उद्घाटन


एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यमा ३०औ IGP Football Running Trophy(आईजिपी फुटबल रनिङ्ग ट्रफी)  को उद्घाटन सम्पन्न भएकाे छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विषेश अतिथीका रूपमा ANFA का उपमहासचिव बद्री भट्टराई तथा अतिथीका रूपमा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, फुटवल प्रशिक्षकहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थितिमा नेपाल प्रहरी स्कुल साँगामा आज तिसौं Inter-School IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न  भएको हाे ।

तिसौं संस्करणमा १५ विद्यालयका १६ टिमहरूले सहभागिता जनाएका छन। League-cum-knockout तरिकाबाट सञ्चालन हुने प्रतियोगितामा league चरणका खेलहरू अन्तर्गत आजको पहिलो खेल Nepal Police School, Sanga Nepal Police School Sanga Red टिम र Kathmandu University Higher Secondary School टिम बीच भएको थियो।

 

 जसमा Nepal Police School, Sanga Red टिम ३-० को गोल अन्तरले विजयी भयो भने Laboratory Secondary School, Kritipur र Nepal APF School, Kritipur बिच भएको दोस्रो खेलमा  Nepal APF School, Kritipur टिम ३-० गोल अन्तरले विजयी भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज