भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

भारतीय सुरक्षा अधिकारी भन्छन् कसैलाई केही समस्या हुन दिन्नाै

धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् ।

नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् ।

कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारिविच छलफल पनि भईरहेकाे लखिमपुर खिरी जिल्लाका एसपि गणेश प्रसाद साहा बताउछन् ।

भक्तजनकमे यात्रालाई प्रभावकारी बनाउदै सहज तरिकाले स्नान गर्ने विषयमा भारतीय सुरक्षा कर्मीले अधिक्तम प्रयास गरिरहेकमे उनी बताउछन् ।

एसपि साहा यश पटककाे कुम्भमेलामा निर्धक्क भएर दर्शन गर्ने व्यवस्था गर्ने भरपुर व्यवस्था गरिएकाे बताउछन् ।

उनका अनुसार कुम्भमेलामा नेपाल भारतका अत्याधिक दर्शनार्थि सुहभागि हुने हुँदा भीडमा मानिस हराउने समस्यालाई मध्यनजरगरी ठाउँठाउँमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सीमा क्षेत्रमा गलत मनसाय भयका व्यक्तिकाे घुसपैठलाई राेक्दै तिर्थ यात्रीकाे यात्रा सहज बनाउने विषयमा नेपाल भारतका सुरक्षा कर्मीविच सहकार्य भईरहेकाे उनकाे भनाई छ ।

विगतमा यातायात व्यवसायीबाट पनि बदमासी भएको गुनासो आउने गरेकोमा यस पटक त्यो समस्या नहुने उनि बताउछन् । सशस्त्र प्रहरीबल ३४ नम्बर बाहिनीका प्रमुख एसपि दलबहादुर पाण्डेले प्रयागराज कुम्भमेलाका लागि गौरिफण्टा नाकाको बाटो सवैभन्दा बढी प्रयोग हुने अनुमान गरिएको बताए । एस पटकको कुम्भ मेलामा तिर्थ यात्रुको सहजताका लागि भारतीय सुरक्षाकर्मी गम्भि देखिएको उनि बताउछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज