Day: २०८१ पुष १८, बिहीबार

बालकलाकार सचिन परियारको निधन

बालकलाकार सचिन परियारको निधन

Breaking News 2
धनगढी । सानैसानै उमेरमा गायन क्षेत्रमा चर्चा कमाएका बाल गायक सचिन परियारको निधन भएको छ । उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका परियारको कम्मर मुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो । भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् । सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।...
भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

Breaking News 1, समाचार
धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् । नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् । कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारिविच छलफल पनि भईरहेकाे लखिमपुर खिरी जिल्लाका एसपि गणेश प्रसाद साहा बताउछन् । भक्तजनकमे यात्रालाई प्रभावकारी बनाउदै सहज तरिकाले स्नान गर्ने विषयमा भारतीय सुरक्षा कर्मीले अधिक्तम प्रयास गरिरहेकमे उनी बताउछन् । एसपि साहा यश पटककाे कुम्भमेलामा निर्धक्क भएर दर्शन गर्ने व्यवस्था गर्ने भरपुर व्यवस्था गरिएकाे बताउछन् । उनका अनुसार कुम्भमेलामा नेपाल भारतका अत्याधिक दर्शनार्थि सु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज