uncategory

‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

‘बिट द स्पीड : सिजन २’ मा धनगढीका कोइरालाको तीव्र बलिङ

uncategory
कैलाली : इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले आयोजना गरेको राष्ट्रव्यापी क्रिकेट अभियान ‘बिट द स्पीडः सिजन २’ अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सम्पन्न स्पीड टेष्टमा २० वर्षीय अविषेक कोइरालाले १३१ किमी प्रतिघण्टा बलिङ स्पीड निकाल्दै अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्। धनगढीमा आयोजित कार्यक्रममा करिब १०० जना प्रतिस्पर्धी सहभागी भएका थिए। तीमध्ये कोइरालासँगै २१ वर्षीय हिक्मत महराले १३० किमी र १९ वर्षीय मदन साहले १२५ किमी प्रतिघण्टा स्पीड निकाल्न सफल भए। गत वर्ष यही धनगढीमा निकालिएको अधिकतम स्पीड ११७ किमी मात्र थियो। यो कीर्तिमानसँगै कोइरालाले यस सिजनको अहिलेसम्मकै उच्च स्पीडको कीर्तिमान पनि कायम गरेका छन्। यसअघि उच्च स्पीडको कीर्तिमान दाङका एक खेलाडीले १२५ किमी प्रतिघण्टा कायम गरेका थिए। वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, “देशभर छरिएका युवा प्रतिभालाई चिनाउन...
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! “जानकी होलिस्टिक इन्टरप्राइजेज”, हाम्रै धनगढी-१,

uncategory
समस्या अनेक, उपाय एक—आधुनिक स्वास्थ्यको विकल्प: होलिस्टिक हेल्थ! "जानकी होलिस्टिक इन्टरप्राइजेज", हाम्रै धनगढी-१, फाया मार्ग (जिल्ला वन कार्यालयको पछाडि) स्थित। हाम्रो यहाँ प्रेसर, सुगर यूरीएसीड (uriacid),थाइराइड,यौन तथा छाला रोग, बाँझोपन को समस्या ,पाठेघर को समस्या, हड्डी खिएको, नसा च्यापिएको,प्यारालाइसिस,पायल्स, पत्थरी, अल्सर, क्यान्सर,तथा नसर्ने सम्पूर्ण रोग को उपचार होलस्टिक हेल्थ प्रालि द्वारा उत्पादित शुद्ध प्राकृतिक जडिबुटी बाट समस्या को समाधान गरिने सञ्चालकले बताए।...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 1, Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
भोजपुरमा प्रकाश तामाङको घर बनाउन सुरू, पूर्वमन्त्री किरातीले गरे अगुवाइ

भोजपुरमा प्रकाश तामाङको घर बनाउन सुरू, पूर्वमन्त्री किरातीले गरे अगुवाइ

Breaking News 2, uncategory, ट्रेन्डिङ, शिक्षा
काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको हो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए । गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन् । गोरखाको उत्तरी चोमभ्यालीमा ३५ वर्ष अगाडी पुगेका प्रकाशलाई गाउँ फर्केपछि करिब १५ लाख मूल्य बराबरको जग्गामा नेकपा माओवादी केन्द्रको अगुवाइमा घर बनाउन लागेको हो । माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइ...
महानगरले बञ्चरेडाँडा र ल्यान्डफिल साइट काठमाडौंबाटै निगरानी

महानगरले बञ्चरेडाँडा र ल्यान्डफिल साइट काठमाडौंबाटै निगरानी

Breaking News 1, uncategory, ट्रेन्डिङ, समाचार
काठमाडौं । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौंबाटै सुरु भएको छ । उपत्यकाको फोहोर व्यवस्थापन ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा गरिदै आएको छ । महानगरले संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न क्यामरा जडान गरिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट सो क्षेत्रमा भएको गतिविधि निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो’, प्रमुख प्रशासकीय अध...
निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

Breaking News 2, uncategory, ट्रेन्डिङ, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो । विधेयक संसदमा २१ फागुन २०८० मा दर्ता भएको थियो । संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो । समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए । विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । आजदेखि प्रतिनिधि सभाको चालु कार्यकालमा दर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको हो ।...
बागमती प्रदेशमा ‘डिजिटल लाइसेन्स’ लागु गरिदै

बागमती प्रदेशमा ‘डिजिटल लाइसेन्स’ लागु गरिदै

Breaking News 2, uncategory, प्रदेश समाचार, समाचार
हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्रका लागि ‘डिजिटल लाइसेन्स’ लाई प्राथमिकता दिने भएको छ । यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न नसकेपछि प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नैं मान्यता दिने भएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिाव बलराम निरौलाले नागरिक एपमा देखिने लाइसेन्ससँगै क्यूआर देखिने भएकाले त्यसैलाई मान्यता दिने बताउनुभयो । स्मार्ट लाइसेन्सको सिस्टमको कन्ट्रोल यातायात व्यवस्था विभागसँग भएको र प्रिन्ट गर्न प्राविधिक रुपले झन्झटिलो हुनुका साथै समन्वयमा समेत समस्या भएकाले प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नै मान्यता दिने तयारी गरेको सचिव निरौलाले जानकारी दिनुभयो । नागरिक एपको क्यूआरलाई ट्राफिक प्रहरीले स्क्यान गर्दा थप विवरण देखिने छ । यस्तो क्यूआर सहितको लाइसेन्स ...
दोलखामा बागमती प्रदेश पूर्वाधार विकास कार्यालयको स्थापना

दोलखामा बागमती प्रदेश पूर्वाधार विकास कार्यालयको स्थापना

Breaking News 1, uncategory
दोलखा । दोलखामा बागमती प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सदरमुकाम चरिकोटमा विभागीय कार्यालय स्थापना गरेको हो । मन्त्रालयले दोलखामा पूर्वाधार विकास कार्यालय स्थापना गरेसँगै कार्यालय प्रमुखको जिम्मेवारी हरीप्रसाद ओझालाई दिएको छ । कार्यालयमा १२ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसअघि जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा हिमाली जिल्ला दोलखाका स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । जिल्लाका नागरिकहरुले विकास निर्माणसँग सम्बन्धित कामका लागि सिन्धुपाल्चोक धाउनुपर्ने बाध्यता रहेको थियो । जिल्लाका सेवाग्राहीहरु सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयले नै सेवा प्रवाह गर्ने गरेकाले सडक, पुल, लगाएत विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राही सिन्धुपाल्चोक पुग्नुपरेको थियो । दोलखाका सांसद ...
दोलखामा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते

दोलखामा बोलेरो दुर्घटना हुँदा ३ जना घाइते

uncategory, समाचार
दोलखा । गौरीशंकर गाउँपालिका–६, चंखुमा बलेरो दुर्घटना भएको छ । सिंगटीबाट मार्बुका लागि हिडेको बा.प्र.००३–२३ च १८३३ नम्बरको बलेरो नाक्दिङमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बोलेरो मंगलबार बेलुका करिब ५ बजे दुर्घटना भएको स्थानीयले वताएको छ । सो बोलेरोमा सवार तेन्जी शेर्पा, रिन्जी शेर्पा र चालक शुक्छिरी शेर्पा घाइते भएको छ । घाइते उनीहरूको सिंगटी प्राथमिक अस्पतालमा उपचार भइरहेको सिंगटी इलाका प्रहरी कार्यलयले जनाएको छ । सो बलेरो ग्रामीण सडक कच्ची भएको हुदाँ उकालोमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज