शेयर बजार

फिरोज तामाङको सभाध्यक्षमा  सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

uncategory, ट्रेन्डिङ, शेयर बजार
रामेछाप । सुनापति महादेव लहरेमाने संरक्षण समाज तथा हिलेदेबि वडा नं. ३ को समन्वयमा  बडा दशैंको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं नेकपा माओवादी केन्द्र ३ नं. वडा अध्यक्ष कुल बाहादुर थिङ प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा सदस्य डेक बहादुर  खड्का,  वडा सदस्य रजनी मोक्तान,  सुन्तली बि क, सुनापती गाउँपालिका वाईसीएल इन्चार्ज  तुफान लामा, नेपाली काँग्रेस वडा सभापति प्रतापसिंह मोक्तान,  सुनापति खेलकुद विकास समितिका सचिव राजेन्द्र कुमार मोक्तन लगायतका उपस्थिती रहेका थिए ।सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङको विशेष कामले उपस्थित हुन नसकिएकोले अध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकाम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज