Day: २०८१ माघ ९, बुधबार

भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

भारतमा रेल दुर्घटना, दर्जन बढि नेपालीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भारत । भारतमा पुष्पक एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । बुधबार लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटना भएको हो । पधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरु ज्यान जोगाउन ट्रेनबाट हाम फालेका थिए । सोही क्रममा केहीको मृत्यु भएको थियो भने केहीलाई अर्को ट्रयाकबाट आइहेको कर्नाटक एक्सप्रेसले किचेर मृत्यु भएको बताइएको छ । महाराष्ट्रको जलगाउँमा भएको उक्त दुर्घटनामा परेर हालसम्म दर्जन बढि नेपालीको मृत्यु भएको बताइएको छ । हाल मृतकको शव जलगाउँको रेलवेस्टेसनमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा मंगलबार अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो । त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय खैरेनीटारले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए । आज तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामी...
गैँडाको आक्रमणबाट मृत्यु

गैँडाको आक्रमणबाट मृत्यु

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज