Day: २०८१ कार्तिक २४, शनिबार

गौरीशंकरमा दलहरुको सक्रियता उपचुनाव केन्द्रित

गौरीशंकरमा दलहरुको सक्रियता उपचुनाव केन्द्रित

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउपालिकामा हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् । उपनिर्वाचनका लागि मनोनयन दर्ता मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलहरुको प्रचारप्रसार एवं घरदैलो अभियानमा सक्रियता भएका हुन् । निर्वाचन आयोगको समयतालिका अनुसार आगामी मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । जसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्र लगायतले पार्टीबाट उम्मेदवार घोषणा गरी घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले दोलखाले उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेपछि घरदैलो गर्ने अभियानको संयोजन गर्न जिल्ला कमिटीका सचिव स्वयम बहादुर खड्काको नेतृत्वमा काक्तिक २१ गतेदेखिनै सुरु गरेका छन् । अभियानका टोलिमा जिल्ला नेताहरु जंग गुरुङ, फुरलाक्पा शेर्पा, देवराम बुढाथोकी, विन्दु गुरुङ पालिका कम...
एमालेबाट निलम्बित भए मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी

एमालेबाट निलम्बित भए मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो । अधिकारीलाई मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरि निलम्बन गरिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । अधिकारीको जापान भ्रमण विवादित वन्नुका साथै मानव तस्करीको आरोप समेत लागेको छ । यद्धपी सो आरोप लगत्तै अधिकारीले मन्त्री र पार्टी संसदीय दलको नेताबाट समेत राजिनामा दिईसकेका छन् । बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार, पार्टीको बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए । अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज