Day: २०८१ पुष ९, मंगलवार

दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Breaking News 1, समाचार
दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसु स गरिएको छ। मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यहाँ घरहरुमा क्षति पुगेको थियो।  ...

९ औं वृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव धनगढीमा सुरु

Breaking News 1, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पढ्ने वानीको विकास हुनु जरुरी रहेको बताएका छन् । मंगलबार देखि धनगढीमा सुरु भएको ९औं वृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले नैतिकवान र सभ्य नागरिकको परिचय स्थापित गर्न सवैले पढ्ने वानीको विकास हुनु जरुरी रहेको बताएका हुन् । उनले पुस्तक पढेरनै आधुनिक समाज निर्माण हुन सकेको र पढाईले नै मानिसलाई सभ्य र नैतिकवान बनाउने गरेको पनि बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले प्रबिधिका कारण पाठ्यपुस्तक अध्ययन गर्ने क्रम घट्न थालेको बताए । प्रबिधिको विकास संगै मानिसको पढ्ने शैलि परिवर्तन हुनु स्वभाविक भएको उनको भनाई छ । तर पुस्तकको महत्व भने दशकौ सम्म पनि कायमै रहने उनको भनाई छ । शिक्षाविद डा. हेमराज पन्तले पुस्तका कारण आधुनिक समाज निमार्ण भएको बताए । विश्वमा हाल सम्म गरिएका खोज र अ...

Rabi Lamichhane suspended as lawmaker

Breaking News 2, English, समाचार
The Parliament Secretariat has issued a notice suspending Rabi Lamichhane, the elected legislator for Chitwan-2 and President of the Rastriya Swatantra Party (RSP).   Padma Prasad Pandey, general secretary of the House of Representatives (HoR) Secretariat, published the notice, citing legal provisions, which state that Lamichhane will be suspended until the case is resolved, as a money laundering case has been filed against him in the Kaski District Court. Kaski Police had written to the HoR Secretariat, requesting that Lamichhane's position of Member of Parliament (MP) be suspended. Section 27 of the Money Laundering Act 2008 states that once a case is registered, the post is automatically suspended. The statement has cited Article 27 of the Money Laundering Preve...

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन : गृहमन्त्री लेखक

Breaking News 1, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिए । ‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उनले भने ।    ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज