Day: २०८१ पुष १३, शनिबार

सुदूरपश्चिम र कर्णालीमा हिमपात

सुदूरपश्चिम र कर्णालीमा हिमपात

Breaking News 1, कर्णाली, समाचार, सुदूरपश्चिम
काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।...
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने : जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने : जुनसुकै क्षेत्रमा रहे पनि आदर्श व्यक्ति बन्नुस्

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरेका छन् । त्रिविको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।उनले भने, ‘ हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’ उनले अगाडि थपे, ‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन् । सम्मानित जीवन बाँचेका छन् । सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज