सुरक्षा

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

काठमाडौंमा बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणलाई सास्ती

Breaking News 2, आजको विशेष, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुरक्षा
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर आजदेखि काठमाडौं उपत्यकासहित देशभरि यातायात बन्द गरेका छन्। यातायात व्यवसायीहरूको आह्वानमा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरू ठप्पप्रायः छ। एकाध ठाउँमा एक/दुईवटा गाडी चलेको देखिन्छ। बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरूले सास्तो ब्यहोर्नुपरेको छ। कलेज पढ्ने व‍िद्यार्थी, बिहानै काममा जाने मानिसहरू बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेको देखिन्छन्। यातायात बन्द भएपछि केही मानिसहरू हिँडेरै गन्तव्यसम्म जाँदै गरेको दृश्य पनि सडकमा देखिन्छ।  ...
‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

‘अपरेसन सिन्दुर’को जबाफमा पाकिस्तानले भारतविरूद्ध सुरू गर्‍यो ‘अपरेसन बनयान-उल-मर्सुस’

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो। पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको भनेर सार्वजनिक गरिएको छ। यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि डनले उल्लेख गरेको छ। यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ। डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक...
भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुरक्षा
काठमाडौं। भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविय)० ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे ।आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए । प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।  ...
धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा, स्वस्थ्य
धादिङ। धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्...
प्रहरी उपरीक्षक दिपेन्द्र शाहीद्वारा  असईमा बढुवा हुने वरिष्ट हवल्दारलाई दर्ज्यानी चिन्ह सुशाेभित

प्रहरी उपरीक्षक दिपेन्द्र शाहीद्वारा असईमा बढुवा हुने वरिष्ट हवल्दारलाई दर्ज्यानी चिन्ह सुशाेभित

Breaking News 2, बागमती, सुरक्षा
प्रहरी सहायक निरीक्षक दर्जामा बढुवा हुनुहुने  वरिष्ट हवल्दारहरूलाई   दर्ज्यानी चिन्हद्वारा सुशोभित    धादिङ /    नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको निर्णय अनुसार प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहाय निरीक्षक पदमा पदोन्नति हुने प्रहरी सेवकलाई जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले  दर्ज्यानी चिन्हद्वारा सुशाेभित गर्नु भएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी सहायक निरीक्षकहरूमा शिव बहादुर रेग्मी‚ केशव पौडेल र विष्णु नेपाली रहनु भएको  छ। कार्यक्रममा बाेल्दै कार्यालय प्रमुखले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी कर्मचारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो र नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्ष...
जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने :-आईजीपी बसन्त कुँवर

जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने :-आईजीपी बसन्त कुँवर

Breaking News 2, गण्डकी, प्रदेश समाचार, सुरक्षा
  आइजीपी बसन्त कुँवरद्वारा वडा प्रहरी कार्यालय बैदामको नव निर्मित भवन उद्‍घाटन   वडा प्रहरी कार्यालय बैदाम कास्कीको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।   नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुवँरको प्रमुख आतिथ्यतमा भवन उद्घाटन समारोह सम्पन्न भएकाे हाे ।   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरले भवन उद्घाटन पश्चात उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुईमत नभएको बताए ।   भवन निर्माण कार्यमा सहयोग गर्ने, जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधिहरुलाई नियन्त्...

साँगा प्रहरी स्कुलमा एआइजी राईले गरे आईजिपी ट्रफीको उद्घाटन

ताजा अपडेट, बागमती, सुरक्षा
एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यमा ३०औ IGP Football Running Trophy(आईजिपी फुटबल रनिङ्ग ट्रफी)  को उद्घाटन सम्पन्न भएकाे छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विषेश अतिथीका रूपमा ANFA का उपमहासचिव बद्री भट्टराई तथा अतिथीका रूपमा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, फुटवल प्रशिक्षकहरू र पत्रकारहरूको उल्लेखनीय उपस्थितिमा नेपाल प्रहरी स्कुल साँगामा आज तिसौं Inter-School IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न  भएको हाे । तिसौं संस्करणमा १५ विद्यालयका १६ टिमहरूले सहभागिता जनाएका छन। League-cum-knockout तरिकाबाट सञ्चालन हुने प्रतियोगितामा league चरणका खेलहरू ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज