पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान
Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, सुदूरपश्चिम, स्वस्थ्य
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुनभर स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताउनु भयाे।
नेपालमा महिलाको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरबाट महिला दिदीबहिनीको ज्यान बचाउने उद्देश्यले फागुन महिनाभर परीक्षण अभियान सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेकाे हाे ।
देशमा हरेक दिन ४ जनाको ज्यान लिने गरेको यस समस्यासँग जुध्नका लागि देशैभर दुई लाख ५० हजारको परीक्षण गर्ने लक्ष्य राखेका स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले बताए।
यसबाहेक माघ २२ गतेबाट दुई सातासम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्ध निःशुल्क खोप अभियानसमेत सञ्चालन हुँदैछ ।
पाठेघरसम्बन्धी जानकारीकाे लागि याे समाचार पनि हेर्नुहाेला:-
https://darpannepal.com/?p=5023
क्यान्सर जटिल बन्नुपूर्व नै हुने ...