Day: २०८१ आश्विन १०, बिहीबार

नेपाली उत्पादनको स्याउले बजार पाएपछि आयात घट्यो

नेपाली उत्पादनको स्याउले बजार पाएपछि आयात घट्यो

अर्थ, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । चाँडवाड नजिँकिदै जाँदा स्वदेशी उत्पादन स्याउले बजार पाउन थालेको छ । नेपाली बजारमा भारतीय र चीनको आयातित स्याउ तथा फलफुलले ओगटेको हिस्सालाई स्वदेशी उत्पादित स्याउले परास्त गर्दै बजार पाउन लागेको हो । नेपालको हिमाली भेगमा उत्पादन भएको स्याउ सहरको मुख्य बजारमा पुग्न थालेको छ । दशै तिहार नजिँकिदै गर्दा मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जाजरकोट लगायतको स्थानहरुमा उत्पादित स्याउ मुख्य बजारहरुमा पुग्न थालेपछि भारत, चीनबाट आयात घट्न थालेको छ । फलफुल सधैं जसो चाडवाडको बेलामा आयात गर्नुपर्ने अबस्थामा पुग्थ्यो । केहि समय अगाडीदेखि स्याउको नेपाली बजारमा स्वदेशी उत्पादनले नै धान्न सकिने कृषि मन्त्रालयका प्रबक्ताले बताए । त्यसैगरी, अहिलेको सिजनमा स्याउ संकलन गर्न किसानहरुलाई भ्याइनभ्याई रहेको छ । उनीहरुले स्याउ टिपी ग्रेडिङ गर्ने, केलाउने, प्याकिङ गर्ने र ढुवानी गर्ने लगायतको कामहरु धमा...
देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौ । आज दिउँसोबाट देशभर आइतबारसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले सतर्क रहन समेत आग्रह गरेको छ । महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज