सुदूरपश्चिम

पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

पाठेघर (गर्भाशय) को समस्याकारण र राेकथामकाे उपाय

Breaking News 1, Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
  पाठेघर (गर्भाशय) को समस्या भनेको महिलाको पाठेघरमा हुने विभिन्न स्वास्थ्य समस्या वा रोगहरूको समूह हो। यी समस्याहरू हल्का र गम्भीर दुबै हुन सक्छन्। यहाँ पाठेघरसँग सम्बन्धित केही सामान्य समस्या, तिनका कारण, र रोकथामका उपायबारे जानकारी दिइएको छ। पाठेघरका सामान्य समस्या   1. पाठेघरको संक्रमण (UTI, PID) संक्रमणले पाठेघर र ट्युबहरूलाई असर गर्छ। लक्षण: पेट दुख्ने, महिनावारी अनियमित, ज्वरो, असामान्य स्राव। 2. फाइब्रॉइड (Fibroids)   पाठेघरको भित्तामा हुने गैर-क्यान्सर ट्युमर।   लक्षण: अत्यधिक रक्तस्राव, पेटको भारीपन।   3. एन्डोमेट्रियोसिस (Endometriosis)   पाठेघरको भित्री टिश्यु पाठेघर बाहिर बढ्ने।   लक्षण: महिनावारीको समयमा धेरै दुखाइ।   4. पाठेघरको क्यान्सर   पाठेघरको मुख वा शरीरमा हुने क्यान्सर।   लक्षण: महिनावारी बाहेक ...
स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल रहेका छन् । हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उ...
मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।...
आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।...
वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । बाढीपहिरोबाट देशभर २४२ जनाले ज्यान गुमाएको छ । बाढीपहिरोमा परी २२ जना अझै बेपत्ता र १२८ जना घाइते भएका छन् । वाढीपहिरोबाट हालसम्म कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १०१, वाग्मती १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । त्यसैगरी, मुलुकभर एक हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।...
मौसम: आज र भोलि वर्षाको संम्भावना

मौसम: आज र भोलि वर्षाको संम्भावना

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मौसमविद् झाले बताए । विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी ...
बाढीपहिरो अपडेट: ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

बाढीपहिरो अपडेट: ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौ: अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर १ सय १२ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार आइतबार बिहानसम्म विपदमा परी ६८ जना बेपत्ता भएका छन् भने एक सय भन्दा बढी घाइते भएका छन् । गृह मन्त्रालयले अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा ६८ जनाको नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । त्यस्तै, उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।...
देशभर बाढीपहिरोबाट ६६ जनाको मृत्यु, ८१ बेपत्ता

देशभर बाढीपहिरोबाट ६६ जनाको मृत्यु, ८१ बेपत्ता

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार हालसम्म देशभर ६६ जनाको मृत्यु भएको र ८१ जना बेपत्ता भएका छन् । हालम्म विपदमा परेर ६० जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ५, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेको गृहमन्त्रलायले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको र दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ...
देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौ । आज दिउँसोबाट देशभर आइतबारसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले सतर्क रहन समेत आग्रह गरेको छ । महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।...
मौसम: आगामी तीन दिन भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

मौसम: आगामी तीन दिन भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं स् आगामी तीनदिनसम्म नेपालका सबै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित सामान्य पानी पर्ने उल्लेख गरेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरी आउने महाशाखाले जनाएको छ । त्यस्तै भारी वर्षा तथा हावाहुरी आउने सम्भावना भएको स्थानमा रहने सबैले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज