कला/साहित्य

भिमं:देव:नेवा: समाज तथा बेथानचोक नेवा:देय् दबुले संयुक्त रुपमा भिमसेन जात्रा  मनाउने

भिमं:देव:नेवा: समाज तथा बेथानचोक नेवा:देय् दबुले संयुक्त रुपमा भिमसेन जात्रा मनाउने

Breaking News 1, कला/साहित्य, समाचार
भिमं:देव:नेवा: समाज तथा बेथानचोक नेवा:देय् दबुले संयुक्त रुपमा भिमसेन जात्रा (more…)
काभ्रेका  छापा ,फाेटाे र विद्युतिय विधाका तीन पत्रकार सम्मानित

काभ्रेका छापा ,फाेटाे र विद्युतिय विधाका तीन पत्रकार सम्मानित

Breaking News 2, कला/साहित्य, ताजा अपडेट, विचार, समाचार, सम्पादकीय
  काभ्रेका तीन पत्रकार सम्मानित “पेटको भोकले मान्छेलाई मूर्ख बनाउँछ, तर ज्ञानको भोकोले विद्वान बनाउँछ। गहिरो अनुसन्धान गर्नसके मात्र ज्ञानको सही निष्कर्षमा पुग्न सकिन्छ।”:कूलप्रसाद कोइराला काभ्रेका तीन जना सक्रिय पत्रकारलाई सम्मान गर्दै शब्दयात्रा प्रकाशन बनेपाले आफ्नो वार्षिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेको छ।      शुक्रबार प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल र कपिल कोइरालालाई सम्मान गरिएको हो।         हरिगोपाल प्रधानले व्यवस्थापन गरेको फोटोपत्रकारिता सम्मान पत्रकार केशवराज पौडेललाई प्रदान गरियो। विद्युतीय पत्रकारिता सम्मान कपिल कोइरालाले प्राप्त गरे भने छापा पत्रकारिता सम्मान प्रल्हाद शर्मा हुमागाईंलाई प्रदान गरियो। पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन, र हुमागाईं प्रभातफेरि साप्ताहिकसँग आबद्ध हुनुहुन्छ।           ...
गार्हाे छ २ मा भट्भटे माइला कि   दीया

गार्हाे छ २ मा भट्भटे माइला कि दीया

कला/साहित्य, भिडियो, मनोरञ्जन
  भटभटे माइलाले भेट्टाए नयाँ जोडी, रियाशाको ठाउँमा आइन् दीया   काठमाडौं । चर्चित सिरियल ‘गाह्रो छ हो’मा बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडी रुचाइएको थियो । विवाहपछि रियाशा अभिनयबाट टाढिइन् । रियाशालाई सिरियलमा फर्काउन पनि नेपालीले प्रयास गरे ।   दर्शकमाझ पुतलीको खोजी पनि निकै भयो । तर, रियाशाको ठाउँमा दर्शकले नयाँ कलाकार देख्न पाउनेछन् । भटभटे माइलाले रियाशाको ठाउँमा नयाँ कलाकार दियालाई  लिएर ‘गाह्रो छ हो’को दोस्रो सिजन दर्शकमाझ ल्याएका छन् । चरित्र चित्रण र कलाकारमा हेरफेर गर्दै ल्याइएको सिजनमा दर्शकले मुख्य पात्र भटभटे माइलाको जोडीलाई देख्न पाउनेछन् ।   दीयाले पछिल्लो समय सिरियलका केही एपिसोडमा भटभटे माइलाको जोडीको रुपमा अभिनय गरिरहेकी छिन् । अघिल्लो सिजनमा भटभटे माइला र पुतलीलाई विवाहित जोडीको रुपमा चित्रण गरिएको थियो । दोस्रोमा भने अविवाहि...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

अर्थ, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्यानरमा निर्माण भएको गुरुङ साँस्कृतिमा आधारित नेपाली चलचित्र “जिउनी“ काठमाडौं, चितवन, पोखरा, बेशिसहरको अपार सफलता पछि आँबुखैरेनीमा प्रर्दशन हुन लागेको हो । आँबुखैरेनी गाउँपालिका–३, पानी घट्टस्थित माई छिम्केश्वरी तमू सुधार समाजको भवनमा शनिबार एकै दिन ३ शो (मध्याह्न १२ बजे, दिउँसो ३ बजे र साझ ६ बजे) चलचित्र प्रर्दशनको तयारी भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । जनक गुरुङको निर्देशन तथा गोठ बहादुर गुरुङ र रसमाया गुरुङको निर्माणमा तयार भएको नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ मा मुख्य कलाकारहरु टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सीता गुरुङ, कुमार सामरी घले, रबिन गुरुङ, गडुलध्वज गुरुङ, मुना गुरुङ, माया गुरुङ, कमला गुरुङ, भविश्वर गुरुङ, नवीन गुरु...
चलचित्र ‘टुहुरी’मा दुई नायिकाको डेब्यू

चलचित्र ‘टुहुरी’मा दुई नायिकाको डेब्यू

Breaking News 2, कला/साहित्य, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
किशोर कुमार गुरुङ, स्याङजा । नेपाली कथानक चलचित्र 'टुहुरी'मा दुई नायिकाले डेब्यू गरेकी छिन् । स्याङजाको ज्यामिरेमा छायांकन भैईरहेको नेपाली चलचित्र 'टुहुरी'मा दुई नायिकाले डेब्यू गरेकी हुन् । नेपाली कलाकारिता क्षेत्रमा अनुभवी र लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गरेकी नायिका रिना गुरुङ र इशा गुरुङले चलचित्र 'टुहुरी'मा डेब्यू गरेकी हुन् । उनीहरुले लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । चलचित्रमा डेब्यू गरेकी नायिका रिना गुरुङले यसअघि नेपाली कलाकारिता क्षेत्रका म्युजिक भिडियोमा मोडलिङ गरेकी छनभने अर्का नायिका इशा गुरुङले सन् २०२२ को मिस तमुस्योको उपाधि जितेकी थिइन् । इशाले म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् । चलचित्र क्षेत्रका बरिष्ठ द्धन्द निर्देशक एवं नेपाली चलचित्रको हस्ती जनक गुरुङद्धारा निर्देशन गर्नुभएको 'टुहुरी'मा चलचित्रकर्मी एवं अभिनेता रविन गुरुङले सह...
‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएकोले अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस भएको बताए । यसको औपचारिक घोषणा शुक्रबार भएको हो । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ । नेपालको छनोट समितिले फिल्मलाई नोभेम्वरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस(एन्जलसमा आयोजना हुँदैछ । ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।...
बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

Breaking News 1, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । आज पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका कोइरालाको हरेक वर्ष भदौ २४ गते देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त...
चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने

Breaking News 2, कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । नेपाली कथानाक चलचित्र "टुहुरी"को छाँयांकन आगामी असोज १ गतेदेखि हुने भएको छ । चलचित्र "टुहुरी"को छाँयांकन स्याङ्जा जिल्लाको ज्यामीरेमा आगामी असोज १ गतेदेखि हुन लागेको हो । आगामी असोज १ गतेदेखि छाँयांकन हुनलागेको चलचित्र "टुहुरी"लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङले निर्देशन र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुहुनेछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुहुनेछ । सो चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ र रश्मि गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर र मेकअप...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 1, Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज