uncategory

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...
कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो । कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...
साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...
माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो । स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो । माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्या...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...
सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

uncategory
रामेछाप। नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य नेता सुकराम तामाङले सुनापति गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी भित्रको अराजक तत्वहरुलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी भएको कुरा जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै तामाङले आफु लामो समय देखी नेपाली कांग्रेस पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि अगाडि बढ्ने बाटोहरू घेरा लगाएकोले आफुले वडा अध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको अपहेलन सहेर नबस्ने पनि तामाङले बताए। सम्मुन्नत दिमीपोखरी सम्मानित दिमीपोखरी बासी भन्ने मुल नारालाई आत्मसात गर्दै आफुले उम्मेदवारी दिएको र ६७४३ वडाहरु मध्ये आफ्नो वडा १ नम्बरको वडा बनाउने पनि उद्घोष र प्रतिबद्धता प्रतिबद्धता जनाउनुभयो ।...
सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

uncategory
रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिका वडा नं.–२ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा प्रबल कुमार बलले निर्वाचन अधिकृतको कार्यालय पुगेर बागी उम्मेदवारी दर्ता गरिएको छ। उम्मेदवारी दर्तापछि सुनापति न्युज डटकमसँग प्रतिक्रिया दिँदै बलले आफ्नो उम्मेदवारी वडा नं.–२ दिमीपोखरीवासीका आवाजलाई प्रतिनिधित्व गर्ने बताए । ‘दिमीपोखरीवासीको प्रतिनिधित्व गरि मेरो उम्मेदवारी परेको छ, मलाई विश्वास गर्ने छन्,’ उनले भने । को हुन् त वडा अध्यक्षका बागी उम्मेदवार बल ? वडा अध्यक्षका उम्मेदवार बल लामो समयदेखी नेकपा माओवादी केन्द्रको राजनितीमा आबद्ध रहेका छन् । उनी परिवर्तनका लागि परिवार सहित जनयुद्धमा होमिए। । विक्रम संवत् २०५९ चैत्र २९ गते चैनपुर मोर्चा लड्दा लड्दै  आफ्ना भाइ गुमाएका थिए ।...
सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

uncategory
रामेछाप ।  नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको सदस्य नेतृ सितामाया मोक्तानले सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उमेदवार दर्ता गराएपछि मोक्तानले सुनापति न्युज डटकमसँग भने, आफु लामो समय देखी नेकपा माओवादी पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि मोक्तानले बताए। गाउँपालिकाको उपाध्यक्षमा आफुले जितेमा गाउँपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न तया...
सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

uncategory
रामेछाप जिल्ला सुनापति गाउँपालिकामा लामो समयदेखि जनताको चासो गुनासोको विषय जे. सि. बि. (ब्याक हो लोडर) को आयव्याय खर्च विवरण सार्बजनिकको  प्रस्ताब जनतालाई अझै झुक्याएर पन्छिन खोज्दै छ । गत फागुन ६ गते सुनापति गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिकामा चलिरहेको डोजर भाडामा दिने निर्णय गरेको थियो ।त्यस सुचना प्रकाशन हुनु लगतै स्थानिय युवा हिक्मत थिङले गाउँपालिकामा हालसम्म जे. सि. बि. (ब्याक हो लोडर) चल्दा भएको आयव्याय खर्च विवरण र मर्मत खर्च विवरण सार्बजनिक गरेर मात्र भाडामा दिने भनि निवेदन पेश गरिएको थियो र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले फाल्गुन २६ गते अन्तिम समय लिएर १ हप्तामा उपलब्ध गराउने भनिएको थियो । तर आज सम्म सहि तथ्य उपलब्ध नगराएको भन्दै  आम जनताको आक्रोश छ। गाउँपालिकाले डोजर चलाएको समयमा भरपाई गर्दा न मिति नै छ न हिसाब नै मिलेको छ । थिङले गाउँपालि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज